कलैयाको उपमहानगरपालिकामा ९१ करोडको बजेट सार्वजनिक कलैया उपमहानगरपालिकाको विकास चाहेर पनि कसैले रोक्न नसक्ने : मन्त्री यादव

अजय साह बारा, २७ पुस  कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए । ...

अजय साह बारा, २७ पुस 

कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए । 

कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई विहिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधि विहिन भएका नगर र गाउले जनप्रतिनिधि पाइसकेको हुनाले अब चाहेर पनि कसैले विकासलाई रोक्न नसक्ने बताए । 

२० वर्ष देखि जनप्रनिधि विहिन भएका स्थानीय निकायले अब विकासमा फडको मार्ने मन्त्री यादवले दावी गरे । उपमहानगरपालिकाले प्रस्तुत गरेको ९१ करोडका३२ लाख ४६ हजारको बजेट सराहनीय भएको र यो भविष्यमा महानगरपालिका हुन सक्ने बताए । 

कलैया उपमहा नगरपालिकामा सिसिटिभी जडान, स्र्माट सिटिको आवधारणा, स्वास्थ्य विमा, नगरक्षेत्र भित्र यातायातको गुरु योजना लगायतको योजना कलैया उपमहानगरपालिकाको अधिकृत नारायण पाण्डेले प्रस्तुत गरेका थिए । नगर विकासको लागि सबैको सहयोग अनिवार्य भएकोले सबैले हातेमालो गर्दै नगर क्षेत्रको विकासमा एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।

२ नम्बर प्रदेश अन्तर्गत रहेको फास्टट्रयाक र अन्तराष्ट्रिय विमानस्थल यही जिल्लामा भएको कारण यसको विकास निश्चित भएको दावी गरे । फास्टट्रयाक र अन्तराष्ट्रिय विमानस्थलको निर्माण पछि कलैया २ नम्बर प्रदेशको समृद्धिको केन्द्र बन्न सक्ने दावी गरे । 







COMMENTS


Name

Articles & Thoughts,1,Bara News,19,Bollywood,3,Business,7,Cricket,1,Crime,2,Dhanusha News,1,Education,1,Entertainment,4,Featured,26,Headlines,45,Health,2,Interesting,1,Jobs,1,Local News,3,Madhesh News,18,Mahottari News,1,News,43,Parsa News,9,Photo Gallery,26,Politics,16,Rautahat News,1,Religion,1,Saptari News,3,Siraha News,1,Sports,5,Tech,3,Video,2,World News,7,
ltr
item
KalaiyaLive.Com.Np: कलैयाको उपमहानगरपालिकामा ९१ करोडको बजेट सार्वजनिक कलैया उपमहानगरपालिकाको विकास चाहेर पनि कसैले रोक्न नसक्ने : मन्त्री यादव
कलैयाको उपमहानगरपालिकामा ९१ करोडको बजेट सार्वजनिक कलैया उपमहानगरपालिकाको विकास चाहेर पनि कसैले रोक्न नसक्ने : मन्त्री यादव
https://3.bp.blogspot.com/-M6AyFR4Rei4/WldMyE_xTgI/AAAAAAAADFI/Gow0wwY0xG0v5e52qAHuFqtUkIpTERrHQCLcBGAs/s1600/Kalaiya%2BMetropolitian%2B%25285%2529.jpg
https://3.bp.blogspot.com/-M6AyFR4Rei4/WldMyE_xTgI/AAAAAAAADFI/Gow0wwY0xG0v5e52qAHuFqtUkIpTERrHQCLcBGAs/s72-c/Kalaiya%2BMetropolitian%2B%25285%2529.jpg
KalaiyaLive.Com.Np
http://www.kalaiyalive.com.np/2018/01/blog-post_76.html
http://www.kalaiyalive.com.np/
http://www.kalaiyalive.com.np/
http://www.kalaiyalive.com.np/2018/01/blog-post_76.html
true
5479459211331974245
UTF-8
Loaded All Posts Not found any posts सबै थप पढ्नुहोस् । Reply Cancel reply Delete द्धारा Home PAGES POSTS View All सम्बन्धित समाचार LABEL ARCHIVE सर्च ALL POSTS तपाईंको अनुरोधको साथ कुनै पनि मेल म्याच फेला परेन मुख्य पृष्ठमा जानुहोस् । Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat जनवरी February March April May June July August September October November December जनवरी फेब्रुअरी मार्च Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy