एनसेलको फोरजी सेवा विभिन्न जिल्लाका २१ शहरमा

एनसेलले आफ्नो फोरजी सेवालाई विस्तार गरेको छ । शनिबार देखि सिराहा र धनगढीका एनसेल प्रयोगकत्ताले फोरजी सेवा प्रयोग गर्न सक्ने भएका छन् ।  ...

एनसेलले आफ्नो फोरजी सेवालाई विस्तार गरेको छ । शनिबार देखि सिराहा र धनगढीका एनसेल प्रयोगकत्ताले फोरजी सेवा प्रयोग गर्न सक्ने भएका छन् । 

सिरहा र धनगढीमा सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशका विभिन्न २१ शहरमा पुगेको छ भने एनसेल फोरजी सेवाको पहुँच १५.५ प्रतिशत जनसंख्यामा पुगेको एनसेलले जनाएको छ । जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवा अहिले काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ । 

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका एनसेलका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्ने एनसेलले जनाएको छ । प्रयोगकत्ताले आफ्नो सिम फोरजी हो वा होइन भनेर जाच गर्नका लागि अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई जानकारी प्राप्त गर्न सक्नेछन् ।

COMMENTS


Name

Articles & Thoughts,1,Bara News,19,Bollywood,3,Business,7,Cricket,1,Crime,2,Dhanusha News,1,Education,1,Entertainment,4,Featured,26,Headlines,45,Health,2,Interesting,1,Jobs,1,Local News,3,Madhesh News,18,Mahottari News,1,News,43,Parsa News,9,Photo Gallery,26,Politics,16,Rautahat News,1,Religion,1,Saptari News,3,Siraha News,1,Sports,5,Tech,3,Video,2,World News,7,
ltr
item
KalaiyaLive.Com.Np: एनसेलको फोरजी सेवा विभिन्न जिल्लाका २१ शहरमा
एनसेलको फोरजी सेवा विभिन्न जिल्लाका २१ शहरमा
https://2.bp.blogspot.com/-LA00HMTQ2f8/WlNKu4QFuYI/AAAAAAAAC-4/n78Tp6AiwAQDHunR89hX2Nah1CHPoJa6ACLcBGAs/s640/4g-in-ncell.jpg
https://2.bp.blogspot.com/-LA00HMTQ2f8/WlNKu4QFuYI/AAAAAAAAC-4/n78Tp6AiwAQDHunR89hX2Nah1CHPoJa6ACLcBGAs/s72-c/4g-in-ncell.jpg
KalaiyaLive.Com.Np
http://www.kalaiyalive.com.np/2018/01/blog-post_79.html
http://www.kalaiyalive.com.np/
http://www.kalaiyalive.com.np/
http://www.kalaiyalive.com.np/2018/01/blog-post_79.html
true
5479459211331974245
UTF-8
Loaded All Posts Not found any posts सबै थप पढ्नुहोस् । Reply Cancel reply Delete द्धारा Home PAGES POSTS View All सम्बन्धित समाचार LABEL ARCHIVE सर्च ALL POSTS तपाईंको अनुरोधको साथ कुनै पनि मेल म्याच फेला परेन मुख्य पृष्ठमा जानुहोस् । Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat जनवरी February March April May June July August September October November December जनवरी फेब्रुअरी मार्च Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy