समाचार

एकै गाउँका चार बालिकाको डुबेर मृत्यु, पुरै गाउँ शोकमा

मुलुकभर मुस्लिम समुदायले धुमधामका साथ रमजान मनाइरहेको बेला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मुस्लिम बाहुल्य गद्दीडिहवा गाउँ शोकमा डुबेको छ। गाउँनजिकै रहेको नौखनिया पोखरीमा एकै साथ चार जना बालिकाको डुबेर मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो। रमजान पर्वमा सिंगो...

अर्थ / वाणिज्य

अन्तर्राट्रिय समाचार