मोदीको स्वागतमा भव्य तयारीः जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन…

फोरम अध्यक्ष यादवले भने– लिखित सम्झौता नभएसम्म सरकारमा जाँदैनौँ

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच मंगलबार भएको एकता घोषणा कार्यक्रममा उनले यस्तो बताएका…

पार्टी एकताबारे प्रचण्डः एक–दुई दिनमै टुंगिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् । मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ गते एकता घोषणा गर्ने तयारी भएको…

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने : गृहमन्त्री बादल

जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने…

हप्ता नबित्दै चर्कियो सडक, गौरका ठेकेदार जयसवाल मालामाल, जनता कङ्गाल

संजय कुमार सहनी रौतहटको गौर नगरपालिका वडा नं.१ म रहेको रामजानकी धर्मशाला पछाडिपट्टीको बाटो गुणस्तरहीन ढलान गरी काम सम्पन्न गरिएको पुष्टि भएको छ । ढलानको काम सम्पन्न भएको हप्ता नबित्दै ठाउँ ठाउँमा चर्किन र भासिने अवस्थामा पुगेपछि काम…

एकता भाँड्न गोप्य खेल, छलाङ् मार्ने प्रचण्डको यस्तो छ तयारी

काठमाडौं । एमाले र माओवाली केन्द्रका शीर्ष नेताहरुको प्रतिबद्धता सुन्दा आजभोलि नै एकता होलाजस्तो देखिन्छ । तर, २०७४ असोजमा पार्टी एकीकरणको सार्वजनिक घोषणा गरेर संयुक्त घोषणपत्रमार्फत निर्वाचन जितेर सरकार बनाइसकेपछि पनि एकताको मिति पटक पटक…

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली जनकपुरमा

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । कान्तिपुर दैनिक मा खबर छ…

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय…

श्रमिक दिवसमा राष्ट्रपतिको शुभकामना– श्रम अधिकार सुनिश्चित हुन सकोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छिन्। उनले आज शुभकामना सन्देशमार्फत नेपालमा संघीय…

अमरपटि प्रदेश २ को पहिलो मानव अधिकार मैत्री वडा घोषणा

अजय साह बारा एक कार्यक्रमको विच पचरौता नगरपलिकालाई मानव अधिकार मैत्री वडा घोषणा गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघले सोमवार आयोजना गरेको कार्यक्रममा पचरौता नगरपालिकाको वडा नम्वर ८ अमरपटिलाई मानव अधिकार मैत्री वडा घोषणा…