Browsing Category

अन्तर्राष्ट्रिय

२८ वर्षपछि भारतको विश्वकप जितमा, महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान

भारत सरकारले क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ । राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरे…

किम जोङ चिनियाँ सरकारलाई खबर नगरी सुटुक्क किन पुगे बेइजिङ ?

बेइजिङ । जापानी सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन रेलबाट चीन आएको समाचार सम्प्रेषण गरेका छन्। ब्लुमबर्गले तीनवटा अज्ञात सूत्रले जानकारी दिएको बताउँदै यो खबर उल्लेख गरेको छ। सन् २०११ मा उत्तर कोरियाली नेताको जिम्मेवारी सम्हालेपछि…

भारतीय चालक दलका २२ सदस्यसहितको पानीजहाज बेपत्ता

पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको छ । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ…

१७५ वर्षसम्मको जेल सजाय सुनाइएका डाक्टरबाट २ सय ६५ जनामाथि यौन हिंसा !

काठमाडौं, माघ १८ । अमेरिकाको मिसिगनका एक न्यायाधीशले पूर्व जिम्नास्टिक डाक्टर ल्यारी नास्सारको यौन हिंसाको सिकार भएकाको संख्या २ सय ६५ जनाभन्दा बढी भएको बताएका छन् । मिसिगनका न्यायाधीश जेनिस कनिङ्गमले अहिलेसम्म यौन हिंसाको सिकार भएका २६५…

उत्तर र दक्षिण कोरियाबीच यस्ताे भयो सहमती

उत्तर र दक्षिण कोरियाले संयुक्त विज्ञप्ती जारी गर्दै सीमामा विद्यमान तनावलाई मत्थर गर्ने उद्देश्यले सैन्य वार्ता गर्न सहमती भएको बताएका छन् । दुई वर्ष भन्दा बढी समय पछि भएको पहिलो वार्तामा अर्को महिना दक्षिण कोरियामा हुने…