Browsing Category

खेल समाचार

कलैयमा आयोजित टि २० लिग महिला क्रिकेटको उपाधि एपिएफले जित्यो

बारामा आयोजित टि २० लिग महिला क्रिकेटको उपाधि एपिएफले हात पारेको छ । शनिवार सिद्धेश्वर खेल मैदानमा भएको फाईनलमा एपिएफे ५६ रनले विजयी भएको छ । एपिएफबाट ज्योति पाण्डेले ३१ रन, ममता चौधरीले १६ रन र करुणा भण्डारीले १४ रनको योगदान आफनो टिमाको…

प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण हुने : मुख्यमन्त्री राउत

प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गर्नुभएको छ। शुक्रबार जनकपुरमा तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) उद्घाटनका क्रममा राष्ट्र…

धनगढी टिम चौराहा लगातार दोस्रो पटक रुस्लान डिपिएल च्याम्पियन

धनगढी टिम चौराहाले लगातार दोस्रो पटक रुस्लान डिपिएलको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा धनगढीले काठमाडौँलाई २१ रनले जितेको छ । धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोल्डेन्स २० ओभरमा ८ विकेट गुमाउदै १६० रन बनाएको थियो ।…

बाराको कलैयामा बैशाख ५ गते देखी महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने

बाराको कलैया स्थित सिद्धेश्वर राष्ट्रिय क्रिकेट खेल मैदानमा २०७५ बैशाख ५ गते बिहान ९ बजे देखी कलैया क्रिकेट क्बल र जिल्ला क्रिकेट क्बलको आयोनामा महिला राष्ट्रिय टि–२० प्रतियोगिता हुने कलैया क्रिकेट क्लबले बिहिबार पत्रकार सम्मेलन गरी जनाएको…

२८ वर्षपछि भारतको विश्वकप जितमा, महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान

भारत सरकारले क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ । राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरे…

क्रिकेटर स्मिथ र वार्नरमाथि लागेको प्रतिवन्ध घटाउन माग

अष्ट्रेलियाली क्रिकेट खेलाडी संघले अष्ट्रेलियाली क्रिकेट टिमका निवर्तमान कप्तान स्टिभ स्मिथ र उप—कप्तान डेभिड वार्नर तथा बलर क्यामरुन ब्रेनक्रफ्ट माथि लागेको प्रतिवन्ध घटाउन माग गरेको छ । अष्ट्रेलियाली क्रिकेटर एशोसियनसका अध्यक्ष ग्रेग…

कलैया स्थित सिद्धेश्वर क्रिकेट खेल मैदानको दुर्गती, क्रिकेटको सट्टा बिहान–बेलुका फुटबल खेलिदै

बाराको कलैया स्थित एक मात्र राष्ट्रिय स्तरको सिद्धेश्वर क्रिकेट खेल मैदान संरक्षण, सर्वद्धणको अभावमा जिर्ण अवस्थामा पुगेको छ । कलैया क्रिकेट क्लबका निर्वतमान क्रिकेट खिलाडि तथा क्लबका पुर्व अध्यक्ष सुशिल चौगाईको अथाह प्रयासमा तयार भएको…

बल टेम्परिङको योजनाकार वार्नर, कप्तानका लागि आजीवन अयोग्य

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा गरेको बेइमानीका कारण क्रिकेट अष्ट्रेलियाको शिर निहुरिएको छ । बल टेम्परिङ गर्ने क्यामरुन बेनक्राफ्टमाथि ९ महिना र निवर्तमान कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लागेको छ ।…

विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालको सम्भावना कति?

काठमाडौं– आगामी मार्चमा जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता ४ मार्चमा…