Browsing Category

पत्रपत्रिका

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी…

ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ

काठमाडौं । किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् । आजको नागरिक दैनिकमा खबर छ– नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत…

भूकम्प पछिका ३ वर्ष : कसको कति सहयोग ? कहाँ कति प्रगति ? हेर्नुहोस् विवरण

काठमाडौं । काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार…

तलबबाहेक नै २२ अर्ब खान्छन् सरकारी कर्मचारी

सरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् । सेवा प्रवाहको सवालमा सधैं जनगुनासाको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति अझै सम्मोहित बनेको तथ्यांकले…

एमालेमा विलय नहुने प्रचण्डको अडानले रोकियो एकता

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’ अनुसार गम्भीर सोचविचारपछि सार्वजनिक गरेका थिए– बराबरीका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति । आफू निकट नेताहरूसँगको परामर्शपछि उनको यो अभिव्यक्ति आएको थियो । दाहालको यो बराबरी…

माओवादी–एमालेबिच मई दिवसमा पार्टी एकता हुने

कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ …

१५ दिन नपुग्दै बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । निगमले मेट्रोलियम लिटरमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई दुई रुपैयाँ मुल्य बढाएको हो । आजको नागरिक दैनिकमा खबर छ–अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले…

सबै यातायात समिति खारेजीको तयारी: अब कम्पनी ऐनअन्तर्गत दर्ता हुने, कति छन् सेवा समिति ?

सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक…

चियापानमा मात्र राज्यकाे वार्षिक ७ अर्ब रुपैयाँ खर्च

चियापानमा एक अर्ब विनियोजन,  ५९६ प्रतिशत बढी खर्च महालेखानियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा एक अर्ब १६ करोड ५० लाख बजेट विनियोजन भएकोमा ५९६ प्रतिशत वृद्धि गरी ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रिय…

कांग्रेसमा गच्छदार समूहको यस्तो असन्तुष्टि

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ । आजको अन्नपूर्णमा खबर छ-एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका…