Browsing Category

मधेश बिशेष

पत्नीको शब बोरामा राखेर लुक्दै हिँडेका पति पक्राउ

महोत्तरी : महोत्तरी जिल्लामा पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए । चैत १९…

सांसद यादवद्धारा प्राथमिक विद्यालयका बालबालिकालाइ छात्रबृति प्रदान

संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष सांसद प्रदिप यादवले विद्यालयका बालबालिकाहरुलाइ छात्रबृति प्रदान गर्नुभएको छ । नेपाल राष्टिय प्राथिमिक विद्यालय मनियारीमा अध्यनरत्त बालबालिकाहरुलाइ सांसद यादवले छात्रबृति प्रदान गर्नुभएको हो…

अश्लिल गित विरुद्ध नगर प्रमुखलाई ज्ञापन

अजय साह बारा नागरिक सवाद मंच बाराले अस्लिल गित बन्द गराउन कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवलाई ज्ञापन पत्र बुझाएका छन । समाजमा युवा पिढीमाज अति नै लोकप्रिय रहेको अस्लिल गितको नकरात्मक प्रभाव परिरहेकोले यसलाई पुर्ण रुपमा बन्द…

नगर प्रमुख द्धारा मन्दिरको शिलन्यास

अजय साह बारा कलैया उपमहानगरपालिका ३ भवानीपुरमा भगवान कृष्णाको मन्दिर निमार्ण भइरहेको छ । नगरप्रमुख राजेश राय यादवले शिन्दु परम्परा अनुसार विधिवत रुपमा विहिवार मन्दिरको शिलन्यास गरेका छन । गाउलेका भद्रभलादमीहरु बसेको बैठकामा गाउमा…

बारामा औलो रोगका विरामी घटदै

अजय साह बारा औलो सम्बन्धमा बुधवार पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा पाँच वर्षको अवधिमा बारामा औलो रोगका विरामीहरुको सँख्या घटदै गईरहेको बताईएको छ । आव ०७४ ÷ ०७५ बारामा ४ जनामा मात्र यो रोगमा विरामी फेला परेको जन स्वास्थ्य कार्यलय…

सप्तरीमा आगलागी, तीन घर नष्ट

सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी…

प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु, गृहमन्त्री भन्छन् – दुई नम्बर प्रदेश संवेदनशिल छ

श्याम गुप्ता, बारा । गृहमन्त्री रामबहादुर थापा बादलले दुई नम्बर प्रदेश संवेदनशिल प्रदेश भएकाले त्यसै अनुसार सुरक्षा रणनिति बनाएर अघि बढ्ने बताएका छन् । दुई नम्बर प्रदेशको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको बुधवार सिमरामा उद्घाटन गर्दै…

२ लेनको सडक बनाउन बाराली युवा नेताको पहल

बाराको सदरमुकाम कलैयाबाट महेन्द्र राजमार्ग जोड्ने सडक २ लेनको बनाउन माग गर्दे माओवादी केन्द्रका नेताहरुले आज पुर्व मन्त्री प्रभु शाहलाई ज्ञापन पत्र बुझाएका छन् । कलैयाबाट महेन्द्र राजमार्गको ५ किलो भन्ने स्थानसम्म २५ किलो मिटर सडक २ लेनको…

बाराको आर्दश कोतवाल गाँउपालिकामा आगलागि हुँदा ४ घर जलेर नष्ट

बाराको बाराको आर्दश कोतवाल गाँउपालिकामा मंगलबार १ बजेको सयमा आगलागि हुँदा ४ जनाको फुसको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागिमा जगदिश राउँत, बाबुलाल पासवान, सिकेन्द्र र हरिनारायणको घर जलेर नष्ट भएको हाम्रा सहयोगि नुर आलम बादशाहले बताए ।…

डुमरवानामा टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु

सिमरा : बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट मंगलबबार एक जनाको मृत्यु भएको छ । सिमरका इलाका प्रहरी कार्यालय अनुसार टाटा सुमोको ठक्करबाट स्थानीय वासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…