Browsing Category

बारा समाचार

२ लेनको सडक बनाउन बाराली युवा नेताको पहल

बाराको सदरमुकाम कलैयाबाट महेन्द्र राजमार्ग जोड्ने सडक २ लेनको बनाउन माग गर्दे माओवादी केन्द्रका नेताहरुले आज पुर्व मन्त्री प्रभु शाहलाई ज्ञापन पत्र बुझाएका छन् । कलैयाबाट महेन्द्र राजमार्गको ५ किलो भन्ने स्थानसम्म २५ किलो मिटर सडक २ लेनको…

बाराको आर्दश कोतवाल गाँउपालिकामा आगलागि हुँदा ४ घर जलेर नष्ट

बाराको बाराको आर्दश कोतवाल गाँउपालिकामा मंगलबार १ बजेको सयमा आगलागि हुँदा ४ जनाको फुसको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागिमा जगदिश राउँत, बाबुलाल पासवान, सिकेन्द्र र हरिनारायणको घर जलेर नष्ट भएको हाम्रा सहयोगि नुर आलम बादशाहले बताए ।…

डुमरवानामा टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु

सिमरा : बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट मंगलबबार एक जनाको मृत्यु भएको छ । सिमरका इलाका प्रहरी कार्यालय अनुसार टाटा सुमोको ठक्करबाट स्थानीय वासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

कलैयालाई फोहर मुक्त गर्न जे पनि गर्छु : अध्यक्ष साह

सोनु कुमार बारा सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत नागरिक सम्बाद मंच बाराले कलैयाको मुख्य चौकलाई बृहत सरसफाई गरिएको छ । मधेश आन्दोल देखि अहिले सम्म देशमा परिवर्तन ल्याउन धेरै अथक प्रयास स्वरुप हामी सवै यस चौकलाई आफनो प्रचार र भाषणको…

बाआमालाई छोराछोरी नहेर्ने, बारा प्रहरीले नछोडने

अजय साह बारा बारा प्रहरीले कलैया उपमहानगरपालिका भित्र जेष्ठ नागरिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ  । बारा जिल्लामा रहेका जेष्ठ नागरिकसँगको भेटघाट कार्यक्रममा जेष्ठ नागरिकको सुरक्षा, घरेलु हिंसा, आत्महत्या र तनावबाट हुने घटनाको…

ब्रहमकुमारीको योग प्रहरीलाई

सोनु कुमार बारा ब्रहमराजयोग सेवा केनद्रले बारा प्रहरीलाई तनाव व्यवस्थापन सम्बन्धी योग प्रवचन दिएका छन । प्रहरीलाई चारैतिरको कामको लोडले गदा्र्र तनाव भोग्नु पर्ने अवस्था सृजना हुने गरेकोले तनावलाई व्यवस्थापन गर्न योग प्रवचनको आयोजना…

बारा जिल्लामा डिजे तथा अस्लिल गित चल्न नदिने : अध्यक्ष साह

सेफर्ड वल्र्ड र ईन्टरनेशनल अलर्टको सहयोगमा संचालित सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत बारा जिल्लामा डिजे तथा अस्लिल गित चल्न नदिन नागरिक सम्बाद मंचका अध्यक्ष मुकेश साहले बताएका छन । अस्लिल गीतले समाजमा धेरै नकारात्मक परिरहेकोले ठुलो…

स्थानिय तहको क्षमता विकास कार्यक्रम सम्मपन

बारामा शुक्रवार देखि आयोजना गरिएको स्थानिय तहको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।३ दिनको तालिममा सिकेका गुणहरु हामीले स्थानिय तहलाई व्यवस्थित र सभ्य तरिकाले सञ्चालन गर्ने सवैसँग कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेस राय यादवले…

कलैया उपमहानगरपालिका द्धारा स्थानिय तह सञ्चालन बारे अभिमुखिकण कार्यक्रमको आयोजना

स्थानिय तह सञ्चालन तथा योजना व्यवस्थापन बारे बारामा कलैया उपमहानगरपालिकाले अभिमुकिकरण कार्यक्रमको आयोजना गरेको छ । स्थानिय तहमा स्थानिय सरकारको लागि तर्जुमा गरिएको ऐन कानुन बारे जानकारी गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको कलैया…

नगर प्रमुख यादवले विद्यार्थी भर्ना गर्दै अभिभावकत्व ग्रहण गरे

महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले शुक्रबार विहान विद्यार्थी भर्ना गर्दै अभिभावकत्व ग्रहण गर्नु भएको छ । नगर प्रमुख यादवले आफनो भाई सुरेश यादवको पांच वर्षिय छोरी साक्षी यादवलाई महागढीमाई नगरपालिका १ स्थित…