Browsing Category

राजनीति

के–के भयो ओली–प्रचण्डको दुई घण्टे गोप्य भेटवार्तामा ?

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषयमा छलफल गर्न शुक्रबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बलुवाटारमा भएको भेटवार्तामा पार्टी एकताको…

वामपन्थी मिडिया र बुद्धिजीवीले कांग्रेसबारे निकै भ्रम फैलाए : गगन थापा

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वामन्थी मिडिया र वुद्धिजिविहरूले कांग्रेस भ्रष्ट हाे भन्ने भ्रम समाजका फैलाएकाे बताएका छन् । नेता थापाले शुक्रबार चितवन कांग्रेसले भरतपुरमा अायाेजना गरेकाे कार्यक्रमम यही भ्रमका कारण नयाँ…

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान…

प्रधानमन्त्री ओलीले भने- “गिरिजाप्रसाद कम्युनिस्‍ट थिए बिपीले कांग्रेसमा लगे”

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट भएको बताएका छन्। १९औँ मनमोहन स्मृति दिवसको अवसरमा प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा…

आफ्नो देशलाई हितमा राखेर भारतीय प्रधानमन्त्रीसंग कुराकानी हुन्छ : झा

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने दावी गरेका छन् । मोदीको नेपाल भ्रमणको क्रममा औपचारिक तथा अनौपचारिक कुराहरु हुनेपनि उनले जनाए । उनले…

ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ

काठमाडौं । किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् । आजको नागरिक दैनिकमा खबर छ– नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत…

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियुको कार्यालय बागबजारमा मंगलबार बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत निजी…

संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक : अध्यक्ष यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले सो कुरा…

एमालेमा विलय नहुने प्रचण्डको अडानले रोकियो एकता

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’ अनुसार गम्भीर सोचविचारपछि सार्वजनिक गरेका थिए– बराबरीका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति । आफू निकट नेताहरूसँगको परामर्शपछि उनको यो अभिव्यक्ति आएको थियो । दाहालको यो बराबरी…

स्थापना दिवसकै दिन फुट्यो राजपा, यादवको नेतृत्वमा राजपा(लोकतान्त्रिक) गठन

एक बर्ष अघि आजकै दिन विभिन्न ६ मधेश केन्द्रित राजनितिक दलहरु एककीकरण भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल स्थापना दिवसकै दिन विभाजित भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय…