Browsing Category

समाचार

मोदीको जनकपुर भ्रमण: केसरिया रङले सजिनेछ सहर

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित जनकपुर भ्रमणको तयारी तीव्र पारिएको छ । प्रदेश सरकारले ८ वटै जिल्लामा मन्त्री खटाएर तयारीलाई तीव्रता दिएको हो । भौतिक पूर्वाधारमन्त्री तथा मञ्च व्यवस्थापन समिति संयोजक जितेन्द्र…

मोदीले शिलान्यास गर्ने तयारी भइरहेको अरुण तेस्रोमा बम विस्फोट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा सिलान्यास गर्ने भनिएको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । संखुवासभा स्थित खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको…

निजीकरण भएका कलकारखाना र उद्योगहरु राष्ट्रियकरण गरिन्छ : मन्त्री यादव

निजीकरण गरेर बन्द गरी राखिएका सरकारी उद्योगलाई राष्ट्रियकरण गर्ने तयारी भइरहेको उद्योगमन्त्री मातृका यादवले बताएका छन् । कापी उद्योग उद्घाटन गर्न शनिबार चितवन आएका मन्त्री यादवले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निजीकरणका नाममा…

चालु आर्थिक बर्षमा १ लाख ४० हजार नेपाली विदेशिए

आर्थिक वर्ष २०७४-७५ को पछिल्लो ९ महिनामा रोजगारीका लागि १ लाख ४० हजार नेपाली विदेश पलायन भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार २०७४ चैत्रसम्ममा एक लाख ३४ हजार ७ सय ७२ पुरुष र पाँच हजार ३ सय ७८ महिला…

रत्ननगरको एक ईट्टा भट्टामा ५ बर्षिय बालिका बलात्कृत

पुर्विचितवनको रत्ननगरमा ५ बर्षिय बालिका बलात्कृत भएकी छन् । रत्ननगर १६ पिठुवाको ॐ ईट्टा भट्टामा शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका एक पुरुषले बालिकाको बलात्कार गरेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले…

प्रधानमन्त्री ओलीले टेलिकमसँग सोधेः बिदाको दिनमा फोन किन बिग्रिन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी स्वामित्वको टेलिफोन सेवा कम्पनीसँग रुष्ट रहेछन् । आजको राजधानी दैनिकमा खबर छ–जनगुनासो ज्यादै सुनेपछि नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीतिर फर्किएर सोधे, ‘बिदाको दिन फोन किन…

राष्ट्र बैङ्क नै घाटामा

काठमाडौं । विगत ४ आर्थिक वर्ष (आव)मा लगातार खुद नाफा कमाएको नेपाल राष्ट्र बैङ्क गत आवमा भने घाटामा गएको छ । यद्यपि, केन्द्रीय बैङ्क नाफामूलक संस्था भने होइन । गत आवमा बैङ्कले रू. ७ अर्ब ५० करोड खुद नोक्सान बेहोरेको छ । सधैं नाफामा रहने…

प्रदेश सांसदले किन मागे ५०–५० लाख !

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । आजको नागरिक दैनिकमा खबर छ–निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु…

मलेसियामा नेपालीको छुरा प्रहार गरि हत्या

रोजगारीका लागि मलेसिया पुगेका झापाका मोहनकुमार राजवंशीको हत्या भएको छ । झापा कन्काई नगरपालिका वडा नं ६ स्थायी घर भएका ३२ वर्षीय राजवंशी बिगत दुई वर्षदेखि मलेसियाको राजधानी क्वललाम्पुरस्थित एक क्लवमा कार्यरत थिए । सोमवार राति करीव दुई…

५ सयको नयाँ नोट बजारमा, पूराना नोट पनि सबै चल्ने

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले ५ सय रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । आकार र रङ्ग पहिलाकै हुने तर दुईओटा बाघहरूको चित्रको सट्टामा एउटा मात्र पाटेबाघकोचित्र भएको उक्त दरको नयाँ नोट केन्द्रीय बैङ्कले बुधवारदेखि चलनचल्तीमा ल्याएको हो…