• मुख्य समाचार

    देउवा र पौडेललाई निधिले भने– तपाईंहरु साँचिकै एक हुनुस्

    काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शीर्ष नेतृत्व मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । राजधानीमा आजबाट शुरु भएको महासमिति बैठकको उद्घाटनमा बोल्दै नेता निधिले वास्तविक रुपमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल एक हुनुको विकल्प नभएको बताए । ‘तपाईंहरु साँचिकै रुपमा एक हुनुस् भन्न चाहन्छु, दुई जनाले बाहिर घुम्दा जे जे बोल्नु भयो त्यसलाई छोडिदिनुस्’…

Close