अख्तियारद्धारा विधुत कर्मचारी पक्राउ

बारामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयद्धारा एक जना विधुत कर्मचारी पक्राउ परेका छन । पक्राउ पर्नेमा विधुतका चौथो तहका टेक्निसीयन श्याम किशोर भगत रहेका छन । गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग कार्यलय हेटौडाबाट आएका टोलीले भगतलाई नगद ३० हजार सहित पक्राउ गरिएको हो । टोलीका प्रमुख हुमकला पाण्डेका अनुसार भगत सेवाग्राहीसँग विधुतको क्षमता अभिवृदि गरिदिने भनेर … Continue reading अख्तियारद्धारा विधुत कर्मचारी पक्राउ