अपडेट : रिलायन्समा ठुलो विस्फोट १ भारतियको मृत्यु ९ जना घाइते

बाराको कलैया उपमहा नगरपालिकामा २४ स्थित रिलाईन्स सुगरमिलमा उखुको रस वगने–मोलासेसको ( उखुको रसको लेदो ) टंकी फुटदा १ जनाको मृत्यू भएको छ भने ९ जना घाईते भएका छन् । मंगलवार मिलमा अचानक विस्फोट हुदा चिनी मिलको पुर्व पटि चिनी प्याकिङ्ग गर्ने स्टोर रुमको पर्खाल फुटी ठेगाना नखुलेका भारतिय कामदार अन्दाजी ४५ बर्षका रामस्नेहीको उपचारको … Continue reading अपडेट : रिलायन्समा ठुलो विस्फोट १ भारतियको मृत्यु ९ जना घाइते