अब जिल्ला प्रशासन कार्यालय रहन्छ कि रहँदैन ? के हुन्छ ? यस्तो छ व्यवस्था
विभिन्न मन्त्रालयअन्तर्गत रहेका विषयगत कार्यालयहरु अहिले स्थानीय तहमा हस्तान्तरण हुने क्रम चलिरहेको छ । आजको समाचारपत्र दैनिकमा खबर छ–गृह मन्त्रालयले प्रदेशसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा सम्बन्ध निकाय केन्द्र मातहत रहने गरी ऐन बनाइरहेको छ । जिल्ला प्रशासन कार्यालय केन्द्रीय निकायको प्रतिनिधिका रुपमा जिल्लामा रहनेछ । प्रमुख जिल्ला अधिकारीहरु प्रदेशसँग समन्वय गर्ने गरी … Continue reading अब जिल्ला प्रशासन कार्यालय रहन्छ कि रहँदैन ? के हुन्छ ? यस्तो छ व्यवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed