अोलीको भारत भ्रमणः विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका सम्झौता
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) पनि सञ्चालनमा ल्याइएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीमै शिलान्यास गरेका छन् । ओली–मोदी दुई चरणमा वार्ता प्रधानमन्त्री ओली … Continue reading अोलीको भारत भ्रमणः विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed