आजको राशिफल वि.सं. २०७५ साल जेठ ७ गते। सोमबार।

इश्वी सन् २०१८ मे २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, २६:११ बजेउप्रान्त अष्टमी। नक्षत्र– अश्लेषा, २५:२५ बजेउप्रान्त मघा। योग– वृद्धि, १०:०१ बजेउप्रान्त ध्रुव। करण– गर, १५:२० बजेदेखि वणिज, २६:११ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, २५:२५ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, … Continue reading आजको राशिफल वि.सं. २०७५ साल जेठ ७ गते। सोमबार।