आजको राशिफल वि.सं. २०७५ साल जेठ ९ गते। बुधबार।

इश्वी सन् २०१८ मे २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, २२:०७ बजेउप्रान्त दशमी। नक्षत्र– पूर्वफाल्गुनी, २२:५५ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– हर्षण, २५:४६ बजेउप्रान्त वज्र। करण– वालव, ११:०२ बजेदेखि कौलव, २२:०७ बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– सिंह, २८:४१ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:१३ बजे, … Continue reading आजको राशिफल वि.सं. २०७५ साल जेठ ९ गते। बुधबार।