आजको राशिफल वि.सं. २०७५ साल जेठ १० गते। बिहीबार।
इश्वी सन् २०१८ मे २४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– दशमी, २०:३२ बजेउप्रान्त एकादशी। नक्षत्र– उत्तरफाल्गुनी, २२:०७ बजेउप्रान्त हस्त। योग– वज्र, २३:२९ बजेउप्रान्त सिद्धि। करण– तैतिल, ९:१७ बजेदेखि गर, २०:३२ बजेउप्रान्त वणिज। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:५० बजे … Continue reading आजको राशिफल वि.सं. २०७५ साल जेठ १० गते। बिहीबार।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed