कांग्रेसमा गच्छदार समूहको यस्तो असन्तुष्टि
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ । आजको अन्नपूर्णमा खबर छ-एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज ३० असोजमा कांग्रेसमै फकिएका थिए। कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तिमा पार्टी समायोजनबारे ठोस उललेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने … Continue reading कांग्रेसमा गच्छदार समूहको यस्तो असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed