कांग्रेस नेता कोइरालाले भने, ‘देउवा अलोकतान्त्रिक र नैतिकताविहीन’
विराटनगर, १८ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आफ्नै पार्टी नेताहरु खनिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री देउवालाई अलोकतान्त्रिक र नैतिकताविहीन भएको टिप्पणी गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रेस युनियनले गरेको कार्यक्रममा उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । डा. कोइरालाले देउवा अलोकतान्त्रिक बनेको र उनीसँग … Continue reading कांग्रेस नेता कोइरालाले भने, ‘देउवा अलोकतान्त्रिक र नैतिकताविहीन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed