जम्बो टोली सहित प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ५५ जनाको जम्बो टोली भारत जाने भ्रमणमा जाने भएको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको हो । २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो । ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर … Continue reading जम्बो टोली सहित प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने