जवरजस्ती धर्म परिवर्तन गराए देश निकाला ! एनजीओ र विदेशी नागरिक निशानामा
जवरजस्ती धर्म परिवर्तन गराउने विरुद्ध सरकारले कडा कानुन ल्याउने तयारी गरेको छ । नेपालमा सञ्चालित करिव २५० राष्टिय तथा अन्तराष्टिय गैरसरकारी संस्था र त्यसमा कार्यरत विदेशी नागरिकले जवरजस्ती धर्म परिवर्तन गराउन थालेपछि सरकारले कडा कानुन ल्याउने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । जवरजस्ती धर्म परिवर्तन गराउने गैरसरकारी संस्थाको अनुमति रद्द गर्नेदेखि विदेशी नागरिकलाई देश … Continue reading जवरजस्ती धर्म परिवर्तन गराए देश निकाला ! एनजीओ र विदेशी नागरिक निशानामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed