ज्यान लिने सवारी चालकको लाइसेन्स खारेज गर्न उच्च अदालतको आदेश
काठमाडौं : उच्च अदालत पाटनले सवारी दुर्घटनामा ज्यान लिने सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा.रवि शर्मा अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । चरम लापारवाहीले सवारी चलाई भएको दुर्घटना वा मनाशायपूर्वक ज्यान लिनु गम्भीर अपराध भन्दै त्यस्ता मुद्दामा कैद … Continue reading ज्यान लिने सवारी चालकको लाइसेन्स खारेज गर्न उच्च अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed