डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको वैकल्पिक सरकार गठन,यी हुन् प्रदेश प्रमुख र मन्त्री
नयाँ शक्ति पार्टी नेपालले डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक सरकार गठन गरेको छ। नयाँ शक्तिको प्रदेश ५ को नेपालगञ्जमा सम्पन्न प्रदेश बैठकले वैकल्पिक सरकार निर्माण गरेको हो। केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न गठन गरिएको वैकल्पिक सरकारमा प्रदेश ५ को वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन समेत गरेको छ। जसअनुसार आन्तरिक मामिला तथा कानुन विभाग प्रमुखमा … Continue reading डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको वैकल्पिक सरकार गठन,यी हुन् प्रदेश प्रमुख र मन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed