थापस बारा शाखा द्वारा पाँच जना पत्रकार सम्मानित

थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति बाराले पाँच जना पत्रकार लाई सम्मान गरेका छन् । थारू पत्रकार संघ नेपाल बारा शाखाले एक कार्यक्रमको आयोजना गरि नेपाल आदिवासीजनजाति पत्रकार महासंघ ( फोनिज) मा निर्वाचित भएका पाँच जना थारू पत्रकारलाई सम्मानित गरेका हुन । गत चैत्र २३ र २४ गते सम्पन्न फोनिजको राष्ट्रिय महाधिवेशनमा पाँच जना थारू … Continue reading थापस बारा शाखा द्वारा पाँच जना पत्रकार सम्मानित