पुर्वाधार विहिन विधालयमा ७० दलित बालबालिका पढदै
वि कुमार बारा, १९ माघ जिल्ला शिक्षा कार्यालयको मनपरिका कारण ७० दलित बाललबालिको पठनपाठन कष्टपूर्ण बनेको छ । जिल्ला शिक्षा कार्यालय बाराले २०६६ सालमा विद्यालय संचालनका लागि दिएको अनुमतीबाट जिल्लाको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा विद्यालय स्थापना भएको छ । हाल जितपुसिमरा उपमहानगरपालिका १७ मा समावेस गरिएको जंगलीबस्ती मठियानी टोलका ७० बालबालिका अध्यायन गर्ने … Continue reading पुर्वाधार विहिन विधालयमा ७० दलित बालबालिका पढदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed