प्रदेश, जिल्ला र स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था

काठमाडौँ : सरकारले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख सहित स्थानिय तह प्रमुखहरुलाई विषेश सरकारी राहदानीको ब्यवस्था गर्ने निर्णय गरेको हो । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई … Continue reading प्रदेश, जिल्ला र स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था