बाराको कलैयामा “जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम” सम्पन्न

बाराको कलैया स्थित भरत चौकमा बुधबार एक कार्यक्रम बिच जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र बारा र समुदायीक प्रहरी सेवा केन्द्र बाराको संयुक्त आयोजना “जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । संघिय प्रहरी ईकाई कार्यालय बिरगंजका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायको प्रमुख आतिथ्ययमा सम्पन्न सो कार्यक्रममा जिल्ला … Continue reading बाराको कलैयामा “जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम” सम्पन्न