यी हुन् १५ श्रीमतीका श्रमिान, अनि देशको नाम फेर्ने राजा
अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् । उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको … Continue reading यी हुन् १५ श्रीमतीका श्रमिान, अनि देशको नाम फेर्ने राजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed