रणवीर र दीपिका विवाह गर्दै : यस्तो रहेको छ तयारी

बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण विवाहको तयारीमा रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेका केहि तस्विरहरुलाई लिएर उक्त अनुमान गरिएकाे छ । उक्त तस्बिरमा बिवाहको गेटअपमा देखिएका छन् । बिवाहको गेटअपमा सामाजिक संजालमा भाईरल भईरहेको उनीहरुको ति तस्विरहरु बिवाह अघि गरिने फोटोसुट भनिएको छ । खासमा केहिदिन अघि … Continue reading रणवीर र दीपिका विवाह गर्दै : यस्तो रहेको छ तयारी