विप्लव र सीके राउत समूह सेनाको निगरानीमा

काठमाडाैं । नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव र सीके राउत समूहलाई निगरानीमा राख्ने भएको छ । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै यी दुई समूहलाई शान्ति सुरक्षाका चुनौतीका रुपमा चित्रण गरेको हो । अाजको कान्तिपुरमा खबर छ-सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पृतनापति समन्वयात्मक बैठकमा यस्तो विश्लेषण गरिएको हो । विप्लव र … Continue reading विप्लव र सीके राउत समूह सेनाको निगरानीमा