कलैयालाईभ

कलैयालाईभ
497 posts

यातायात व्यवसायीहरूले अनिश्चितकालीन हड्ताललाई अघि सार्ने चेतावनी

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिको बैठकवाट प्रहरी प्रशासनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरी हस्तक्षेप गरेको भन्दै घोर भत्सर्ना गरेको छ । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् । यातायात...

फोरम नेपालको केन्द्रीय समितिको बैठक तेस्रो दिन पनि जारी

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको छैठौ बैठक आज तेस्रो दिन पनि जारी छ । दुईदिनको लागि आह्वान गरिएको बैठकमा समय अभावले केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि एकदिनलाई केन्द्रीय समितिको बैठक लम्बिएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा काठमाडौंको...

नेता साहको अवरोध पछि अवैध कटानी बन्द, सहमतीमा गर्ने निर्णय

संजय कुमार सहनी सहरी सवकास मनत्रालयको आयोजना अन्र्तगत रौतहटको गौर नगरपालिकामा सडक बिस्तारको क्रममा भईरहेको अबैध कटानी विभागको निर्देशन पश्चात समेत नरोकिएपछि युवा नेता शम्भु साह सहितको टोलीले श्क्रबार आज वडा नं. ७ सिसवामा अवरोध गरेका छन । विहीवार गौर...

यातायात सञ्चालनमा रोक, देशभरको जनजीवन प्रभावित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि...

केपी ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउँछौँ : झलनाथ खनाल

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन् । २०६७ माघ २० मा प्रधानमन्त्री निर्वाचित भएका खनाल नेकपा (एमाले)का वरिष्ठ नेता पनि हुन्, पूर्व अध्यक्ष पनि हुन् । उनै खनालसँग एमाले र माओवादीबिचको एकता प्रक्रियामा केन्द्रित रहेर ऋषि धमलाले कुराकानी...

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । प्रदेश नं. २ मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री...

विप्लवका सिरहा इञ्चार्ज राउत पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक...

भोलि देशभर सार्वजनिक सवारी ठप्प पार्ने तयारी

सरकारको यातायात व्यवसायी समिति खारेज गर्नेसहितका अन्य निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले भोलि (शुक्रबार) देशभरको सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेको जनाएका छन् । सवारी साधन ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेको बुझिएको छ । तर, आधाजसो व्यवसायी...

पेट्रोलियम पदार्थको भाउ बढेको बढै, लिटरको १०८ पुग्यो पेट्रोल

नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बुधवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको हो । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि र अमेरिकी डलर तथा नेपाली रुपैयाँको सटही दरमा भएको...

सैन्य विमान दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

अमेरिकारको जर्जियामा एउटा सैन्य विमान दुर्घटना हुँदा चालक दलका सबै नौ जना सदस्यको मृत्यु भएको छ । बुधबार अवेर विमान सी–१३० तटीय शहर सावन्ना हवाईअड्डा नजिक राजमार्गमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । नेसनल गार्डका अनुसार, विमान प्यूटरे रिको एयर...

1 9 10 11 50
Page 10 of 50