कलैयालाईभ

कलैयालाईभ
497 posts

बालगंगा बगरमा दैनिक हजारौंलाई हैरानी, उपमहानगर बन्यो अन्धो

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वा देखी पश्चिम वडा नं.१५को डुमरवाना तथा १२ को फत्तेपुर बिचमा पर्ने बालगंगा खोला बगरमा दैनिक हजारौंले हैरानी पाउने गरेका छन् । बगरको बाटो हुादै चल्ने सवारी साधन बालुवामा लड्ने हुँदा मानिसलाई घाउचोट समेत लाग्ने...

प्रदेश नं. २ ‘बेटी पढाऊ, बेटी बचाऊ’ संचालन हुने

जनकपुर, चैत्र १३ – प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् । यो योजना...

शेयरबजारबाट लगानीकर्ताले गुमाए ६० अर्ब, साढे २ वर्षअघिको विन्दुमा नेप्से

काठमाडौं : सोमवार नेप्से परिसूचक ४ दशमलव २५ प्रतिशत घटेर करीब ३१ महीना पहिलाको विन्दुमा पुगेको छ । २०७२ भदौ १७ गते नेप्से परिसूचक १ हजार १ सय ६९ दशमलव ४ विन्दुमा थियो र सोमवार पनि सोही तहको हाराहारीमा पुगेर...

एमालेलाई झट्का लाग्नेगरी प्रचण्डले राखे ओलीसामु यस्तो प्रस्ताव

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता(कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव गरेका छन् ।एकीकृत पार्टीका माथिल्लोदेखि तल्लो कमिटीसम्म ‘फिप्टी–फिप्टी’ (समानताको सिद्धान्त) अवधारणाका आधारमा बनाउनुपर्ने दाहालले प्रस्ताव गरेका हुन् । अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत...

फिप्टी-फिप्टी नभए नेकपा एमालेसंग पार्टी एकता हुन्न : प्रचण्ड

काठमाडौं : औपचारिक एकता घोषणा हुन मात्र बाकी रहेको भनिएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फिप्टी(फिप्टी नभए नेकपा एमालेसंग एकता नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताए...

प्रदेश, जिल्ला र स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था

काठमाडौँ : सरकारले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानिय तह प्रमुखहरुलाई ‘अफिसियल’ राहदानीको ब्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख सहित स्थानिय तह प्रमुखहरुलाई विषेश सरकारी राहदानीको ब्यवस्था गर्ने निर्णय गरेको हो । सोमबार दिउँसो प्रधानमन्त्री...

झिङ्गाले भरिएको माछा–मासु कलैया हाटबजारमा निर्धक्क रुपले बिक्रिबितरण

बाराको कलैया वडा नं. १ स्थित कलैया हाटबजारमा रहेको माछा र मासुहरुको सेडमा झिङ्गाले भरिएको माछा र मासुहरु निर्धक्क रुपले बिक्रि बितरण भइरहेको पाइएको छ । सर–सफाईको ख्याल नगरी खुल्ला रुपमै खशि, बोका काटि बजारमा बिक्रि बितरण गर्दा सम्म सरोकारवालाहरु...

सुटिङको क्रममा घाइते भइन् आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छन् । चलचित्र‘ब्रह्मास्त्र’को सेटमा एक्सन गर्नु पर्ने सिनमा उनी लडेर घाइते भएकी हुन् । भारतीय मिडियाको अनुसार उनको दाहिने खुट्टा र पाखुरामा गम्भीर चोट लागेको छ । सो कारण उनलाई डाक्टरहरूले केही...

तराई मुक्ति मोर्चाको सैन्य कमान्डर यादव पक्राउ

रौतहट, चैत १२ – भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार  मध्येराति यादवलाई पक्राउ गरेको हो । ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत...

प्रतिनिधिसभा बैठक बस्दै, सत्य निरुपण सहित ३ अध्यादेश पेश गर्ने तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यी तीन अध्यादेश सम्भवत सोमबारको संसद बैठकमा पेश हुने र छलफल हुनसक्ने बताए । राष्ट्रियसभा सदस्य निर्वाचन...

1 32 33 34 50
Page 33 of 50