भारतीय चालक दलका २२ सदस्यसहितको पानीजहाज बेपत्ता
पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । Symbolic Image पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको छ । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको...