सानिमा बैंकमा सयौलाई रोजगारी खुल्यो, ब्रान्च म्यानेजरदेखि सहयोगीसम्म
काठमाडौं । सानिमा बैंकले विभिन्न पदमा आर्कषक रोजगारीको अवसर दिने भएको छ । बैंकले एक सूचना मार्फत ब्रान्च मेनेजरदेखि रिलेशन म्यानेजरसम्मका पदमा आवेदन माग गरेको छ । बैंककाअनुसार घोराही, पोखरा, इलाम, तानसेन, डडेल्धुरा, सप्तरी, कैलाली, दाङ, उदयपुर, दैलेख, गोरखालगायतका स्थानमा...