कलैयालाईभ

कलैयालाईभ
497 posts

संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित पाँचको मृत्यु

संखुवासभा संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गढीबजार नजिकै जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। मकालु गाउँपालिकाकै अर्का स्थानीय सुरेश राईको पनि दुर्घटनामा मृत्यु भएको छ। अन्य...

आदर्शकोतवाल गाउंपालिकाको प्रथम गाउ सभा सम्पन्न, २४ करोड ४६ लाख ७ हजार बजेट सार्वजनिक

बाराको आदर्श कोतवाल गाउंपालिकाको प्रथम गाउंसभा शनिबार सम्पन भएको छ । सभामा आ.ब. ०७४÷७५ को लागि २४ करोड ४६ लाख ७ हजार रु ८ को बजेट सार्वजनिक गरिएको छ ।  गाउंपालिकाकी उपमेयर पुनम देवीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन्...

कसरी छानिन्छन् राष्ट्रियसभा सांसद ?

काठमाडाैं, ३० पुस । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदै छ। निर्वाचन अायाेगले चुनावकाे कार्यतालिका सार्वजनिक गरी चुनावी प्रकृयालार्इ अघि बढाएकाे छ । ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।  प्रदेशसभाका सांसद...

थारू समुदायमा माघी पर्वको रौनक

काठमाडौं, ३० पुस ।  थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ...

पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन

एजेन्सी  पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन रहेको छ । चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानी छोटो समयमा धेरै खाएर एक युवा ‘खुर्सानीको राजा’ अर्थात चिल्लि किंग बनेका छन् ।  चीनको हुनान...

कक्षा ११ को रिजल्ट प्रकाशित ‘ग्रेडिङमा’

काठमाडौं, पुस २९  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए । विभिन्न ९ समूहमा परीक्षाफल प्रकाशित गरिएको छ ।...

राष्ट्रिय जनता पार्टीलार्इ निर्वाचन आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । अाजकाे कान्तिपुर दैनिकमा खवर छ – आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा पुगेको राजपा अध्यक्षमण्डलका...

बारामा आफ्नो धर्म, संस्कृति , कला संरक्षण गर्दै थापस

दुष्यन्त चौधरी कलैया , ३० पौष ।  बारा जिल्लामा पनि थारुहरुले आफ्नो पहिचान संस्कृति , धर्म , कला, रीतिरिवाज, रहनसहन लाई संरक्षण गर्दै थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बारा अगाडि बढ्दै गरेका छन् । थारू पत्रकार संघ नेपाल...

बारामा दुई वटा पुल चार लेनको बन्दै

बारामा दुई वटा पुल चार लेनको बन्ने भएको छ । सडक विभाग मातहतको पुल महाशाखाले बारामा चार लेनको दुई वटा पुलको निमार्ण कार्य शुरु गरेको छ ।  वीरगञ्ज–पथलैया छ लेन र पथलैया–दुधौरामा एक–एक वटा गरी चार लेनको दुई वटा पुलको...

बारामा ज्योति लाईफ इन्सोरेन्सको शाखा

अजयकुमार साह कलैया, २९ पौष बारामा ज्योति लाईफ इन्सोरेन्सको शाखा बाराको कलैया भरतचौकमा ज्योति लाईफ ईन्सोरेन्सको शाखा एक कार्यक्रम विच उदघाटन भएको छ । ईन्सोरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले रिबन काटेर कार्यलयको उदघाटन गरेका थिए ।  मानिसको शरिर जसरी...

1 42 43 44 50
Page 43 of 50