कलैयालाईभ

कलैयालाईभ
497 posts

फैलिदैँछ खतरनाक निपाह भाइरस, अहिले सम्म १० को मृत्यु

भारतको केरलमा खतरनाक निपाह भाइयरस फैलीरहेको छ । यसका कारण केरलमा १० जनाको मृत्यु भइसकेको छ । त्यहाँका मानिसहरुको ब्लडमा उक्त भाइरस पाइएको छ । केरल सरकारले यसको समाधानको बिषयमा त्यहाँको केन्द्र सरकार सँग कुरा गरेको छ । वार्ता पछि...

सरकारमा गएर पनि सहयोग गर्न सकिने उपेन्द्र यादवको धारणा

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्ने चुनौती दिनुभएको छ । संघीय प्रेस फोरम नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले नीति...

साढे ७६ किलो चरेससहित गाँजा र इन्जेक्शन नष्ट

श्याम गुप्ता बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध र घरेलु मदिरा पक्राउ गरी मंगलबार जीतपुरमा नष्ट गरेको छ । विभिन्न मितिमा बरामद गरिएको चरेस, गाँजा, विभिन्न प्रकारका इन्जेक्सन, साथै घरेलु मदिरा आगो लगाएर नष्ट गरेको हो । आन्तरिक राजस्व, इलाका प्रशासन,...

वडालाई खुल्ला दिसा मुक्त क्षेत्र बनाएरै छाडछु : वडाध्यक्ष मसुर

सोनु साह बारा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ लाई खुल्ला दिसा मुक्त क्षेत्र बनाएरै छाडने वडाध्यक्ष जलाउदिन मंसुरले बताएका छन । करिव ५०० घर धुरी भएको यस वडावासीलाई वडा कार्यलयबाट शौचालय बनाउन सहयोग स्व्रप ३ थान रिङ्ग प्रदान गरिएको...

नवगठित नेकपा केही वर्षभित्रै फुट्छः बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक आधारमा नभएकाले केही वर्षभित्र फुट्ने दाबी गरेका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने तर्क...

१६ डिआइजी र २२ एसएसपीको बढुवा, को–को परे बढुवामा ? नामसहित

नेपालका प्रहरीका १६ जना डिआइजी र २२ जना एसएसपीको बढुवा भएको छ। बढुवा समितिको सिफारिसअनुसार उनीहरुको बढुवा भएको हो । गत साताको बढुवा सिफारिसमा उजुरी नपरेपछि १६ डिआईजी तथा २२ एसएसपीको बढुवा गरी शुक्रबार उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ।...

आगलागिमा लाखौको क्षति

बाराको महागढीमाइ नगरपालिका बारियायपुर वडा १ सेमरा तेरक्षिया टोलमा आगलागी भएको छ । विहिवार विहान ४ बजे लागेको आगोमा सोखु गिरी र रामनिवाश गीरीको घर जलेर नष्ट भएको छ । आगोमा ३ वटा भैंसी ६ लााख मुल्य् बारवरको सम्पति जलेर...

पार्टी एकतामा माअाेवादीले घुर्की देखायाे – एमाले नेता भुषाल

नेकपा एमालेका नेता तथा एमाले माअाेवादि पार्टी एकता मस्याैदा कार्यदल सदस्य वेदुराम भुषालले माअाेवादीले घुर्की देखाउँदा पार्टी एकतामा विलम्ब भइरहेकाे बताएका छन् । उनले भने “अरुण तेस्रोकाे शिल्यान्यास त्यसैकाे उदाहरण हाे । विभागीय मन्त्रीलार्इ नबाेलार्इ त्यत्राे कार्यक्रम हुन्छ त ?...

सिम्रौनगढमा खानेपानीको विषयमा झडप

सिम्रौनगढमा झडप सिम्रौनगढ नगरपालिका वडा नम्वर ८ हरिहरपुरमा झडप भएको छ । खानेपानीको विषयमा भईरहेको छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र बाराका केन्द्रिय सदस्य श्यामकिशोर यादव माथि साँघातिक आक्रमण भएको प्रेश विज्ञप्ती निकाली जानकारी गराएका छन । आक्रमणमा परि यादवको टाउको...

कर्नाटक चुनाव अपडेट : भाजपाको अग्रता, कांग्रेस पछाडि

कर्नाटकमा गएको शनिबार भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । जारी मतगणाको सुरुवाति परिणामा भारतीय जनता पार्टी, भाजपाले अग्रता लिएको छ । यस्तै अहिले कर्नाटकमा सत्तामा रहेको कांग्रेस पछि देखिएको छ । कर्नाटकमा लामो चुनावी अभियानपछि शनिबार २२४ मध्ये...

1 6 7 8 50
Page 7 of 50