कलैयालाईभ

कलैयालाईभ
497 posts

प्रसौनिमा लोकतान्त्रिक सहभागिता बारे समिति गठन

बाराको प्रसौनी गाउँपालिकामा आज गाउँपालिका स्तरीय कार्यक्रम सल्लाहकार समिति गठन भएकोछ । गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ताको अध्यक्षतामा १७ सदस्यीय सल्लाहकार समिति गठन भएको हो । अब गाउँपालिका भित्र कुनै पनि कार्यक्रम एवम् परियोजना संचालन पूर्व सल्लाहकार समितिसंग स्वीकृति लिनु...

मोदीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने ‘नेपालको विभेदकारी संविधान विरुद्ध आफुहरु संघर्षरत छौँ’

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै नेपालको विभेदकारी संविधान विरुद्ध आफुहरु संघर्षरत रहेको बताएका छन्। बाह्रविघा मैदानमा मोदीलाई नागरिक अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै राउतले राज्यले मधेसलाई विभेद गरिरहेको आरोप लगाएका...

प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार भएको खेलमा निजयढ विजयी

बाराको कलैया स्थित दुर्गा माविमा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार भएको खेलमा निजगढ फुटवल क्लव विजयी भएको छ । कोल्भी क्लवलाई १ को विरुद्ध दुई गोलले पराजित गर्दै निजगष््ढ फुटवल क्लव विजयी भएका हुन । खेलको पहिलो...

एसपि बैदवार जनमुखि ब्यक्तित्व हुनः वक्ताहरु

संजय तिवारी जिल्ला प्रहरी कार्यालय बारा बाट सरुवा भई अन्यत्रै जानलागेका प्रहरी उपरिक्षक राजकुमार बैदवार जनमुखि बिचारधाराका ब्यक्तित्व भएको वक्तहरुले बताएका छन् । बारा उधोग वाणिज्य संघले बिहिवार कलैयामा आयोजना गरेको एसपि बैदवारको बिदाई कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।...

जनकपुरमा मोदीलाई हेर्नेको घुइँचो, भीड नियन्त्रण गर्न लाठीचार्ज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही बेरमा जनकपुर आइपुग्दै छन् । जनकपुरमा मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो लागेको छ । रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले अत्यधिक भीड भएको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।...

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र...

मोदी भ्रमण एजेन्डाविहीन : कांग्रेस नेता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कुनै ठोस एजेन्डामा नभई स्वार्थमा केन्द्रित भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार र शनिबार गरी दुईदिने राजकीय भ्रमणमा आउने तयारी भइरहेका बेला कांग्रेसी नेताहरूले भने भ्रमण कुनै...

ब्यवस्थापन समितिको मानोमानीले स्कुल विद्यार्थी बिहीन

श्यामबाबु साह अभिभावक शिक्षक तथा जनप्रतिनिधिहरुको गैर जिम्मेवारीका कारण बारा जिल्लाको आधारभूत तहका सामुदायिक विद्यालयहरुको अवस्था दयनिय बनेको छ । कागजी प्रक्रियामा अधिकांश आधारभूत सामुदायिक विद्यालयहरुमा झण्डै २१ भन्दा बढी विद्यार्थीहरु अध्यययरत रहेको हाजिरी रजिष्टरहरुमा देखाईए पनि विद्यालयहरुमा एक विद्यार्थीहरु...

सुनको भाऊ ह्वात्तै बढ्यो

साताको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको...

भारतीय प्रधानमन्त्री आउनु हाम्रो शौभाग्य : मन्त्रि सोनल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा हुन लागेको नागरिक अभिनन्दनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । केहीले नाकाबन्दी सम्झँदै भारतीय प्रधानमन्त्री नागरिक अभिनन्दन गर्न नहुने मत राखिरहेका छन् । तर, प्रदेश २ र राजधानी जनकपुरमा भने मोदीको स्वागतको भव्य तयारी...

1 7 8 9 50
Page 8 of 50