मनाङबाट विजयी बनेका दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाय, सर्वोच्चको फैसलाले सांसद पद गुम्यो

२ माघ काठमाडौ । 
प्रदेश सांसद दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाय हुने भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको पुनारावेदन अदालतले गरेको फैसलालाई सदर गरेपछि उनी ५ वर्ष जेल जानुपर्ने भएको हो । उनलाई पुनरावेदन अदालतले संगठित अपराध गरेको तथा अपहरण गरि
बन्धक बनाएका भन्दै ज्यानमार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो । सर्वोच्चले सोही फैसला सुनाएको थियो । उनी मनाङबाट प्रदेश सांसदमा विजयी भएका थिए । यो सँगै उनको सांसद पद समेत गएको छ । न्यूजसेवाबाट 
फेसबुक बाट टिप्पणी गर्नुहोस्
कलैयालाईभ

Leave a Reply