बारामा दुई वटा पुल चार लेनको बन्दै

बारामा दुई वटा पुल चार लेनको बन्ने भएको छ । सडक विभाग मातहतको पुल महाशाखाले बारामा चार लेनको दुई वटा पुलको निमार्ण कार्य शुरु गरेको छ ।  वीरगञ्ज–पथलैया छ लेन र पथलैया–दुधौरामा एक–एक वटा गरी चार लेनको दुई वटा पुलको निर्माण कार्य शुरु गरिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिनुभयो । दुई वटै पुल … Continue reading बारामा दुई वटा पुल चार लेनको बन्दै