जिल्ला प्रहरी कार्यालय बाराद्धारा १ सय ७८ सवारीसाधनमाथी कारवाही

अरुणकुमार साह  कलैया, २९ पौष  जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय कलैयाले लागु औषध,विष्फोटक पदार्थ, साना हातहतियार समेतलाई लक्षित गरी २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर र संघिय प्रहरी ईकाई कार्यालय बिरगंज बाट भएको निर्देशित अभियान अन्तर्गत शुक्रबार २१ स्थानमा प्रहरी र १९ स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टालीले चेकजाँच गरेको छ ।  चेकजाँचको क्रममा … Continue reading जिल्ला प्रहरी कार्यालय बाराद्धारा १ सय ७८ सवारीसाधनमाथी कारवाही