पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता
काठमाडौं,पुस २४ पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सोमबार बिहान लखनउमा भेटघाट भएको हो । भेटघाटमा भएको कुराकानीको बारेमा केही जानकारी नदिइए पनि मुख्यमन्त्री योगी आदित्यनाथले ज्ञानेन्द्रसँगको तस्बिर सामाजिक सञ्जालमा … Continue reading पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed