अझै चिसो बढ्ने मौसमविद्को भनाई
२२ पुस, काठमाडौ । न्यूनतम तापक्रम घटेका कारण काठमाडौ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण … Continue reading अझै चिसो बढ्ने मौसमविद्को भनाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed