नारायणी अस्पतालभित्र सञ्चालित १६ वटा सटरमा सिलबन्दी
वीरगंजस्थित नारायणी उप क्षेत्रिय अस्पतालभित्र सञ्चालित १४ वटा फार्मेसी र एक किराना स्टोर र १ मिठाई पसल गरि जम्मा १६ वटा सटरमा स्थानिय प्रशासनले ताला लगाएको छ। २०७२ असार १३ गते सर्वोच्च अदालतले सरकारी अस्पताल भित्र निजी फार्मेसी राख्न नदिने फैसला गरेपछिको कार्यन्वयन स्थानिय प्रशाशनले गरेको हो। अस्पताल परिसरभित्र सञ्चालित फार्मेसीहरु ३ वर्षदेखि नविकरण भएका … Continue reading नारायणी अस्पतालभित्र सञ्चालित १६ वटा सटरमा सिलबन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed