मोटर साईकल सवारी धनि पहिचान गरी जिम्मा लगाउने प्रदर्शनी

अजय साह बारा, २३ पौष  मोटरसाइकल सवारी धनी पहिचान गरी जिम्मा लगाउने प्रदर्शनी आज देखि जिल्ला प्रहरी कार्यालय बारामा शुरु गरिएको छ ।  प्रदर्शनीको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पक्राउ भएका मोटरसाइकलहरु वास्तविक सवारी धनी पहिचान गरी हस्तान्तरण गर्ने काम सराहनीय भएको बताए । मोसा पक्राउ गरी प्रहरीले राख्ने गर्दैन बरु सही … Continue reading मोटर साईकल सवारी धनि पहिचान गरी जिम्मा लगाउने प्रदर्शनी