आज माघे संक्रान्ति : यस्तो छ माघीको धार्मिक तथा सामाजिक महत्व

काठमाडौ, माघ र  माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित … Continue reading आज माघे संक्रान्ति : यस्तो छ माघीको धार्मिक तथा सामाजिक महत्व