माघे संक्रान्ति : बाराको गढिमाई मन्दिरमा भक्तजनहरुको घुँइचो (फोटो फिचर)
माघे संक्रान्तिको अवसरमा बाराको बरियारपुर स्थित गढिमाई मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । हरेक बर्ष माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको दिन देश बिदेशबाट भक्तजनहरु गढिमाई दर्शन गर्न आउँने गर्छन् । बिशेषगरी आज नदी तथा तालतलाउमा स्नान गरी मन्दिरमा पूजाआजा गर्नुका साथै परिवार तथा आफन्त भेला भई घिउँ, चाकु, तरुल, सखरखण्ड, खिँचडी लगायतका परिकार … Continue reading माघे संक्रान्ति : बाराको गढिमाई मन्दिरमा भक्तजनहरुको घुँइचो (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed