प्रधानन्यायाधीशविरुद्ध चार वरिष्ठतम् न्यायाधीशको पत्रकार सम्मेलन

काठमाडौं ।  प्रधानन्यायाधीशको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका चार न्यायाधीशले पत्रकार सम्मेलन गरेर विरोध गरेका छन् ।  यो भारतको सर्वोच्च अदालतको समाचार हो । शुक्रबार राजधानी नयाँदिल्लीमा सर्वाेच्चका वरिष्ठतम् चार न्यायाधीशले पत्रकार सम्मेलन गरेका आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । भारतीय न्याय इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीशले यसरी सार्वजनिकरूपमा पत्रकार समेलन गरेका हुन् । … Continue reading प्रधानन्यायाधीशविरुद्ध चार वरिष्ठतम् न्यायाधीशको पत्रकार सम्मेलन