डा. केसीद्धारा जेलभित्रै अनसन बस्ने तयारी

काठमाडौं, २५ पुस ।  म न्यायपालिका र सर्वोच्च अदालतलाई कदर गर्छु र त्यहाँ सही तरिकाले न्याय सम्पादन गर्ने न्यायाधीशहरूको कदर गर्छु । स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रलाई डामाडोल बनाउन कसैले प्रयास गर्छ भने त्यसका विरुद्घ लड्नु नागरिक र चिकित्सकका हैसियतले मेरो कर्तव्य बन्छ । म त्यही कर्तव्य निभाइरहेको छु ।  पक्राउ पर्नुभन्दा केही मिनेटअघि डा. … Continue reading डा. केसीद्धारा जेलभित्रै अनसन बस्ने तयारी